Dataset Viewer
Auto-converted to Parquet Duplicate
title
stringlengths
7
151
summary
stringlengths
17
19.5k
url
stringlengths
35
219
text
stringlengths
70
73.1k
category
stringclasses
10 values
__index_level_0__
int64
0
70.8k
तीन विश्वविद्यालय उपकुलपतिविहीन
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्...
https://gorkhapatraonline.com/news/98468
काठमाडौँ, फागुन २० गते । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जो...
News
41,778
मधेश प्रदेश सभामुखमा मण्डल निर्वाचित
मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । मंगलबार प्रदेश सभामा उपस्थित १०३ प्रदेश सदस्यमध्ये सभामुखमा मण्डलले ७४ मत प्राप्त गर्नुभएको ज्येष्ठ प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले बताउनुभयो ।
https://gorkhapatraonline.com/news/51328
धीरेन्द्रप्रसाद साहजनकपुर, माघ ३ गते । मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले) का रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।मंगलबार प्रदेश सभामा उपस्थित १०३ प्रदेश सदस्यमध्ये सभामुखमा मण्डलले ७४ मत प्राप्त गर्नुभएको ज्येष्ठ प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले बताउनुभयो । सभामुखमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य जंगीलालरा...
News
59,019
श्रीलंकामाथि नेपालको दोस्रो सानदार जित
नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो ।
https://ekantipur.com/sports/2022/07/27/165893599290319409.html
काठमाडौँ — नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो ।नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा पहिलो गोल गरे । कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिर...
Sports
19,947
बेटिङ प्रचारमा पक्राउ परेका कलाकार सरकारी वकिल कार्यालयमा
अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
https://gorkhapatraonline.com/news/67797
काठमाडौं, जेठ ३२ गते । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्...
News
44,188
नेपाली टोलीको बिदाइ
माघ २६ देखि फागुन ३ सम्म भारतको भुवनेश्वरमा हुने चार देश सहभागी फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ । 
https://ekantipur.com/sports/2019/01/28/154864627499293021.html
काठमाडौँ — माघ २६ देखि फागुन ३ सम्म भारतको भुवनेश्वरमा हुने चार देश सहभागी फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ । आसन्न साफ च्याम्पियनसिपको तयारीका रूपमा लिइएको प्रतियोगिताका लागि मुख्य प्रशिक्षक हरि खड्काले शुक्रबार नै २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।भार...
Sports
28,057
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा उभ्याउनुले हुकुमी शासनको झल्को आयो : सांसद खतिवडा
कांग्रेस सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ल्याएर उभ्याउने कुराले हुकुमी शासनको झल्को आएको भन्दै तत्काल यो व्यवस्था खारेज गर्न माग गरेका छन् । 
https://ekantipur.com/news/2024/06/02/stopping-those-who-violate-traffic-rules-on-the-road-gives-the-impression-of-authoritarian-rule-mp-khatiwada-32-39.html
काठमाडौँ — कांग्रेस सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ल्याएर उभ्याउने कुराले हुकुमी शासनको झल्को आएको भन्दै तत्काल यो व्यवस्था खारेज गर्न माग गरेका छन् । उनले मन्त्रीको मौखिक निर्देशनका भरमा कुनै नागरिकलाई सडकमा उभ्याउने कुरा गलत भएको भन्दै यो व्यवस्था हटाउनका लागि सदनबाट रुलिङ गर्न पनि सभामु...
News
2,910
ट्वान्टी-२० विश्वकप : नामिबियाको पहिलो जित
डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा भएको खेलका क्रममा मैदानको तापक्रम ३६ डिग्रीसम्म पुगेको थियो ।
https://ekantipur.com/sports/2021/10/21/16347769816272562.html
अबुधाबी — डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा भएको खेलका क्रममा मैदानको तापक्रम ३६ डिग्रीसम्म पुगेको थियो ।त्यसमै दक्षिण अफ्रिकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी विजले ५ छक...
Sports
22,045
कोरोना भाइरस नेपाल: '८० लाख मात्रा रुसी कोभिड खोप ल्याउने सम्झौता गर्न पहल, चीन र अमेरिकासँग पनि छलफल'
सन् २०२१ को अन्त्यसम्म नेपाललाई कोभिड खोपको ८० लाख मात्रा उपलब्ध गराउन रुसी उत्पादक निकायले प्रतिबद्धता जनाएको र त्यसको लागतसहितका विषयमा छलफल भइरहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले बीबीसीलाई बताएका छन्।
https://www.bbc.com/nepali/news-56990507
स्पुत्निक-भी खोपलाई करिब ६० वटा देशले प्रयोगको अनुमति दिएको बताइन्छ भारतको सीरम इन्स्टिट्यूटले यसअघि खरिद सम्झौता भएको १० लाख अक्सफर्ड-आस्ट्राजेनेकाको खोप प्राप्तिमा ठोस प्रगति नभएको समयमा नेपालले अरू देशहरूसँग पनि छलफल अघि बढाएको मन्त्री त्रिपाठीले बताए। मन्त्री त्रिपाठीका अनुसार चीन र अमेरिकाबाट पनि खोप भित्र्याउने व...
Others
67,650
संशोधनविना बजेट पारित हुन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
https://gorkhapatraonline.com/news/69072
गोरखापत्र अनलाइनकाठमाडौं, असार ११ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । यो बजेट बजेट असार १३ गते पारित हुने उहाँको भनाइ छ । आफूले बजेट ल्याउँदा सीम...
News
55,402
गठबन्धन : कालो बादल र चाँदीको घेरा
गठबन्धनको बाध्यता अहिले देशमा चार (केही समयअघिसम्म पाँच) दलको गठबन्धन सरकार छ, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा । आफूहरूबीच सिद्धान्त, पृष्ठभूमि, पहिचान, राजनीतिक ‘स्पेस’, जनाधार, मताधार केही नमिल्ने भए पनि गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन पनि मिलेर लड्ने भएको छ ...
https://ekantipur.com/opinion/2022/11/10/166804750170114431.html
गठबन्धनको बाध्यताअहिले देशमा चार (केही समयअघिसम्म पाँच) दलको गठबन्धन सरकार छ, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा । आफूहरूबीच सिद्धान्त, पृष्ठभूमि, पहिचान, राजनीतिक ‘स्पेस’, जनाधार, मताधार केही नमिल्ने भए पनि गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन पनि मिलेर लड्ने भएको छ ।...
Opinion
11,324
पोखरा विमानस्थलबाट हुने उडान बढ्दो
पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखर...
https://gorkhapatraonline.com/news/93941
सन्तोष सुवेदीकास्की, माघ १० गते । पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुर...
News
35,587
शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/40169
गोरखापत्र अनलाइनकाठमाडौं, असोज ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गर्नुभएको हो । हस्ता...
News
43,020
भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ।
https://gorkhapatraonline.com/news/66438
काठमाडौं, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ। भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले...
News
56,000
लिफ्टिङ वर्ल्ड कपमा श्रुतीलाई स्वर्ण
भारतको मुम्बईमा आयोजित २१ औं पावर लिफ्टिङ वर्ल्ड कप–२०२० मा सुर्खेतकी श्रुती कार्कीले स्वर्ण जितेकी छन् । ५५ केजी तौल समूहमा उनले भारत, पूणेकी मनिकर्णा रायलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
https://ekantipur.com/sports/2020/12/08/160742548179822566.html
सुर्खेत — भारतको मुम्बईमा आयोजित २१ औं पावर लिफ्टिङ वर्ल्ड कप–२०२० मा सुर्खेतकी श्रुती कार्कीले स्वर्ण जितेकी छन् । ५५ केजी तौल समूहमा उनले भारत, पूणेकी मनिकर्णा रायलाई हराउँदै स्वर्ण जितेकी हुन् ।सोमबार साँझ सम्पन्न फाइनलमा कार्कीले ओभरलमा २५५ केजी तौल उचालेकी थिइन् भने रायले १७६ केजी उचालेकी थिइन् । कार्कीको समूहमा १...
Sports
24,144
मन्त्रिपरिषद्‌द्वारा राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक संसद्‌मा पेस गर्न स्वीकृति 
सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको छ । 
https://ekantipur.com/news/2024/01/17/approval-by-the-council-of-ministers-to-submit-the-political-party-act-amendment-bill-to-the-parliament-58-25.html
काठमाडौँ — सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।गृह मन्त्रालयको प्रस्तवमा उक...
News
6,351
नेपाली क्लबले एएफसी प्रतियोगिता खेल्न नपाउने
एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका १४ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि दिएको निवेदन खारेज गरिदिएको छ । यसको अर्थ कुनै पनि नेपाली क्लबले एएफसी मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछैनन् । 
https://ekantipur.com/sports/2019/11/04/157284217326137311.html
काठमाडौँ — एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका १४ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि दिएको निवेदन खारेज गरिदिएको छ । यसको अर्थ कुनै पनि नेपाली क्लबले एएफसी मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को क्लब लाइसेनिङ कमिटी र एएफसीको फर्स्ट इन्स्ट्यान्ट बडी (एफआईबी) स...
Sports
26,248
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष र सिटी दोस्रो स्थानमा
पउल पोग्बाको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार फुलहमलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेको छ । म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।
https://ekantipur.com/sports/2021/01/21/161119358836415383.html
लन्डन — पउल पोग्बाको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार फुलहमलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान कब्जा गरेको छ । म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।एडमोला लुकमनको गोलले फुलहमले अग्रता लिएयता एडिसन कभानीले बराबरी गोल फर्काए । घरबाहिर म्यानचेस्टरको यो सातौं जित हो र उसको लिगम...
Sports
23,862
हराए ‘लेटर बक्स’
उपत्यकाका एकाध स्थानमा मात्र अब पत्रमञ्जुषा (लेटर बक्स) देख्न पाइन्छ । सूचना प्रविधिको विकासले लेटर बक्सलाई विस्थापित गरेको
https://gorkhapatraonline.com/news/40296
काठमाडौँ, असोज १३ गते । उपत्यकाका एकाध स्थानमा मात्र अब पत्रमञ्जुषा (लेटर बक्स) देख्न पाइन्छ । सूचना प्रविधिको विकासले लेटर बक्सलाई विस्थापित गरेको छ । विशेषगरी व्यक्तिगत चिठीपत्र लेटर बक्समा खसाल्ने गरिन्थ्यो । इमेल र सामाजिक सञ्जालले व्यक्तिगत चिठीपत्र पठाउने प्रचलन हराएपछि नयाँ पुस्ताका लागि लेटर बक्स नौलो वस्तु हुन...
News
61,179
छापा पत्रकारिताको कमजोर भविष्य
विश्व इतिहासमा पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारिताले गरेको पाइन्छ । यही जगमा टेकेर क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । पत्रकारिताको प्रणेता स्वयम् छापा पत्रकारिता भने दिनानुदिन ओझेलमा पर्दै गइरहेको प्रतीत हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले...
https://gorkhapatraonline.com/news/113207
विश्व इतिहासमा पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारिताले गरेको पाइन्छ । यही जगमा टेकेर क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । पत्रकारिताको प्रणेता स्वयम् छापा पत्रकारिता भने दिनानुदिन ओझेलमा पर्दै गइरहेको प्रतीत हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले...
News
45,564
स्वर्णको ह्याट्रिक उपलब्धि
तेस्रो दक्षिण एसियाली खेलकुदलाई सम्झँदा नेपालको दृष्टिकोणले अगाडि आउने एकमात्र नाम हो, म्याराथन धावक वैकुण्ठ मानन्धर । पहिलो र दोस्रो संस्करणमा पनि स्वर्ण जितेको उनले तेस्रोमा पनि स्वर्ण नै जिते । आत्मसात् गरे ऐतिहासिक उपलब्धि । यो किन पनि अद्वितीय रह्यो भने यसै क्रममा म्याराथनमा बनेको दक्षिण एसियाली कीर्तिमान अहिलेसम्...
https://ekantipur.com/sports/2019/11/26/157473460766383474.html
काठमाडौँ — तेस्रो दक्षिण एसियाली खेलकुदलाई सम्झँदा नेपालको दृष्टिकोणले अगाडि आउने एकमात्र नाम हो, म्याराथन धावक वैकुण्ठ मानन्धर । पहिलो र दोस्रो संस्करणमा पनि स्वर्ण जितेको उनले तेस्रोमा पनि स्वर्ण नै जिते । आत्मसात् गरे ऐतिहासिक उपलब्धि । यो किन पनि अद्वितीय रह्यो भने यसै क्रममा म्याराथनमा बनेको दक्षिण एसियाली कीर्तिम...
Sports
26,097
नर्सिङ सेवाभित्रका पीडा
मानव स्वास्थ्यका लागि नर्सको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गरेको छ । जब मानव समुदाय स्वास्थ्यको विषयमा गम्भीर हुने गर्छ, तब नर्सको भूमिका झन् बढ्न जान्छ । पछिल्ला दिनमा हुने गरेको बसाइँसराइ, आवतजावत र बेलाबेलाको महामारीले गर्दा विश्व समुदाय नै स्वास्थ्यका दृष्टिले निकै संवेदनशील बन्दै गएको छ ।
https://gorkhapatraonline.com/news/84113
मानव स्वास्थ्यका लागि नर्सको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गरेको छ । जब मानव समुदाय स्वास्थ्यको विषयमा गम्भीर हुने गर्छ, तब नर्सको भूमिका झन् बढ्न जान्छ । पछिल्ला दिनमा हुने गरेको बसाइँसराइ, आवतजावत र बेलाबेलाको महामारीले गर्दा विश्व समुदाय नै स्वास्थ्यका दृष्टिले निकै संवेदनशील बन्दै गएको छ । आकस्मिक रूपमा आइपरेका स...
News
46,436
विजयी सुरुआतसँगै चर्चामा योगेश
यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।
https://gorkhapatraonline.com/news/45201
गण्डकी, मङ्सिर ५ गते । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले...
News
60,342
कथा नौलो, कथ्य शैली पुरानै 
जीवनकालमा हर कोहीले केही न केही गुमाइरहेकै हुन्छन् । सपना हराइरहेको हुन्छ । द्वन्द्वकालमा धेरैको आफन्त, इष्टमित्र हराए । भूकम्पको समयमा रुबीभ्यालीका दम्पतीको छोरी हराउँछिन् । उपचारका लागि काठमाडौं पुर्‍याइएको छोरीको अत्तोपत्तो नहुँदा त्यो दम्पतीमा कस्तो बज्रपात पर्ला ? विपद्मा आफ्नाहरूको खबर नहुँदाको पीडा र छटपटी कस्तो...
https://ekantipur.com/entertainment/2023/06/10/168637268518351081.html
काठमाडौँ — जीवनकालमा हर कोहीले केही न केही गुमाइरहेकै हुन्छन् । सपना हराइरहेको हुन्छ । द्वन्द्वकालमा धेरैको आफन्त, इष्टमित्र हराए । भूकम्पको समयमा रुबीभ्यालीका दम्पतीको छोरी हराउँछिन् । उपचारका लागि काठमाडौं पुर्‍याइएको छोरीको अत्तोपत्तो नहुँदा त्यो दम्पतीमा कस्तो बज्रपात पर्ला ? विपद्मा आफ्नाहरूको खबर नहुँदाको पीडा र ...
Entertainment
7,565
पाकिस्तान हि्वलचियर क्रिकेट च्याम्पियन
मोहम्मद लतिफले विष्फोटक इनिङ्स खेल्दै १ सय ५६ रन बनाएपछि पहिलोपल्ट आयोजित एसिया कप ट्वान्टी-२० हि्वलचियर क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार फाइनलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई ५ विकेटले हरायो । 
https://ekantipur.com/sports/2019/05/19/155823383975996745.html
काठमाडौँ — मोहम्मद लतिफले विष्फोटक इनिङ्स खेल्दै १ सय ५६ रन बनाएपछि पहिलोपल्ट आयोजित एसिया कप ट्वान्टी-२० हि्वलचियर क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार फाइनलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई ५ विकेटले हरायो । २ सय ११ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदै भ...
Sports
27,260
End of preview. Expand in Data Studio

YAML Metadata Warning:The task_categories "text2text-generation" is not in the official list: text-classification, token-classification, table-question-answering, question-answering, zero-shot-classification, translation, summarization, feature-extraction, text-generation, fill-mask, sentence-similarity, text-to-speech, text-to-audio, automatic-speech-recognition, audio-to-audio, audio-classification, audio-text-to-text, voice-activity-detection, depth-estimation, image-classification, object-detection, image-segmentation, text-to-image, image-to-text, image-to-image, image-to-video, unconditional-image-generation, video-classification, reinforcement-learning, robotics, tabular-classification, tabular-regression, tabular-to-text, table-to-text, multiple-choice, text-ranking, text-retrieval, time-series-forecasting, text-to-video, image-text-to-text, image-text-to-image, image-text-to-video, visual-question-answering, document-question-answering, zero-shot-image-classification, graph-ml, mask-generation, zero-shot-object-detection, text-to-3d, image-to-3d, image-feature-extraction, video-text-to-text, keypoint-detection, visual-document-retrieval, any-to-any, video-to-video, other

This dataset was collected and compiled from various Nepali news portals to support the community knowledge and research, not for profit.

Sources:

Category Count
News 36798
Sports 18767
Others(Mix) 7258
Opinion 2358
Entertainment 2144
Feature 2014
Diaspora 750
World 462
Education 188
Blog 30
Total 70769

The following task can be performed using the dataset:

  • Nepali News Classification
  • Nepali Text Summarization
  • Nepali News Headline Generation
Downloads last month
14

Models trained or fine-tuned on caspro/Nepali_News_Dataset