ocr
stringlengths 2
561
⌀ | correct
stringlengths 8
541
| font
stringclasses 49
values |
|---|---|---|
कम्मर अबि टाउको सिधा राख्नुहोस्।
|
कम्मर अनि टाउको सिधा राख्नुहोस्।
|
Laila-Regular
|
वातलाब एउटा क्याम्पिड स्थल हो।
|
वातलाब एउटा क्याम्पिङ स्थल हो।
|
Sanskrit_text
|
”यस पसिप्रेक्ष्ममा रिजर्भ ब्याद्डको भनाइ छ, कृषिको विकास दर कायम राख्तका लागि कृषिका बुनियादी सुविधामा सरकारी निवेश बढाइयोस्।”
|
"यस परिप्रेक्ष्यमा रिजर्भ ब्याङ्कको भनाइ छ, कृषिको विकास दर कायम राख्नका लागि कृषिका बुनियादी सुविधामा सरकारी निवेश बढाइयोस्।"
|
Sarai
|
गढवालको स्विजरल्यान्ड भनिने चोपता चरन २९०० मिटरका उँचाइमा गोपेश्वर-ऊखीमठ-केदारनाथ मार्गमा स्थित छ।
|
गढवालको स्विजरल्यान्ड भनिने चोपता चरन २९०० मिटरका उँचाइमा गोपेश्वर-ऊखीमठ-केदारनाथ मार्गमा स्थित छ।
|
Glegoo-Regular
|
"डा मूर्ति भन्छन्, हिपका प्रत्यारोपणका सतहमा तिप्राका हड्डीका माथिल्लो सतहको बल ढिलो गरी शक्तिहीन हुने भय रहन्छ अनि सायै गर्दनबाट फेम्युर बोनसम्मका हड्डीको फ्रयाक्चर हुनसक्छ"
|
"डा मूर्ति भन्छन्, हिपका प्रत्यारोपणका सतहमा तिघ्राका हड्डीका माथिल्लो सतहको बल ढिलो गरी शक्तिहीन हुने भय रहन्छ अनि साथै गर्दनबाट फेम्युर बोनसम्मका हड्डीको फ्र्याक्चर हुनसक्छ।"
|
Sura-Regular
|
"कार्बोवेज-६, ३०: हृदयको पीडा 'पेटमा हावा भरिएका कारण पनि हुनसक्छ।"
|
"कार्बोवेज-६, ३०: हृदयको पीडा पेटमा हावा भरिएका कारण पनि हुनसक्छ।"
|
Amiko-Regular
|
भारतीय कृषि अनुसन्धान परिषदुले १२यँ पदञ्ञवर्षीय कृषि योजनामा छ हजार करोड रुपियाँ खर्च गर्नछ ।
|
भारतीय कृषि अनुसन्धान परिषद्ले १२औँ पञ्चवर्षीय कृषि योजनामा छ हजार करोड रुपियाँ खर्च गर्नेछ।
|
Sanskrit_text
|
कक्षामा आफ़्रो स्थान पटक-पटक छोड़्नु।
|
कक्षामा आफ्नो स्थान पटक-पटक छोड्नु।
|
Palanquin-Regular
|
पर्दामा नाचे झूुप्ने सोनाक्षी सुन्दर त छिन् तर गा मोटोपनका कारण उनलाई हानि पति भड़रहेको छा
|
पर्दामा नाच्ने झुम्ने सोनाक्षी सुन्दर त छिन् तर मोटोपनका कारण उनलाई हानि पनि भइरहेको छ।
|
Rajdhani-Regular
|
यद्यपि पुरानो वाड्ढी सहर पनि साफ-सुग्घर एवम् खुल्ला-खुल्ला छ।
|
यद्यपि पुरानो वाङ्दी सहर पनि साफ-सुग्घर एवम् खुल्ला-खुल्ला छ।
|
Sanskrit2003
|
"अर्कातिर पुरानो दिल्ली छ, जसमा शाहजहाँद्वारा 'बनाइएका लाल किल्ला, जाम मस्जिद अनि विभिन्न ऐतिहासिक भवनहरू छन्।
|
"अर्कातिर पुरानो दिल्ली छ, जसमा शाहजहाँद्वारा बनाइएका लाल किल्ला, जाम मस्जिद अनि विभिन्न ऐतिहासिक भवनहरू छन्।"
|
Kokila
|
डाइभरले राष्ट्रिय पार्कको प्रमुख फाटकमा प्रवेश टिकट आदि लिए तथा अन्य औपचारिकता पुरा गरे अनि फेरि गाडीले राष्ट्रिय पार्कमा प्रवेश गय्यो।
|
ड्राइभरले राष्ट्रिय पार्कको प्रमुख फाटकमा प्रवेश टिकट आदि लिए तथा अन्य औपचारिकता पुरा गरे अनि फेरि गाडीले राष्ट्रिय पार्कमा प्रवेश गर्यो।
|
Jaldi-Regular
|
"यहाँ धूपी; केल, बॉन, गुराँस; गोबर सल्लाका अतिरिक्त पर्वतीय नलवायुको बोट बिख्वा पाइन्छन्।"
|
"यहाँ धूपी, केल, बाँज, गुराँस, गोब्रे सल्लाका अतिरिक्त पर्वतीय जलवायुको बोट बिरुवा पाइन्छन्।"
|
Kalam-Regular
|
"लिड्डटसको तात्पर्य खोकीको त्यस औषधीसँग छ, जुन प्राय: गुलिया घोलमा हुन्छ।"
|
"लिङ्क्टसको तात्पर्य खोकीको त्यस औषधीसँग छ, जुन प्रायः गुलिया घोलमा हुन्छ।"
|
MartelSans-Regular
|
रामनगर थानाको मुख्य आकर्षण यहाँ बनिएका किल्ला अनि मन्दिर हुना।
|
रामनगर थानाको मुख्य आकर्षण यहाँ बनिएका किल्ला अनि मन्दिर हुन्।
|
utsaah
|
यसमा के सन्देह छैन भने हेर्दा कहीं न कहीँ जेब्राको गधासैंग समानता प्रतीत हुन्छ।
|
यसमा के सन्देह छैन भने हेर्दा कहीँ न कहीँ जेब्राको गधासँग समानता प्रतीत हुन्छ।
|
PragatiNarrow-Regular
|
लगभग २००० संपियाँको किताब किनेर जब 'एकजना साहेब बिल बनाउन पुगे तब उनका हातमा डेबिट कार्ड थियो।
|
लगभग २००० रुपियाँको किताब किनेर जब एकजना साहेब बिल बनाउन पुगे तब उनका हातमा डेबिट कार्ड थियो।
|
Akshar Unicode
|
यदि घरनजिक कुनै इनडोर पुल छ भने त्यहाँ स्विमिड गर्न सक्नुहुन्छा
|
यदि घरनजिक कुनै इन्डोर पुल छ भने त्यहाँ स्विमिङ गर्न सक्नुहुन्छ।
|
Halant-Regular
|
दोस्ों हरित क्रान्तिको सम्पूर्ण तानाबाना अमेरिकी कृषि व्यापारका हित वरिपरि बुनिएको छ।
|
दोस्रो हरित क्रान्तिको सम्पूर्ण तानाबाना अमेरिकी कृषि व्यापारका हित वरिपरि बुनिएको छ।
|
Samanata
|
प्रत्येक ठुला अभिनेताका आधारमा उनी स्वयम् आफ्नो भरोसाका कथामाथि काम गर्न चाहन्छन्।
|
प्रत्येक ठुला अभिनेताका आधारमा उनी स्वयम् आफ्नो भरोसाका कथामाथि काम गर्न चाहन्छन्।
|
Gargi
|
संसारको सबैभन्दा उँचाइमा स्थित सडक (मारस्मिक ला तथा खारदुड' ला) बाहेक यस क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला बेरैवटा शिखर छन् जसमा चढ़ पर्वतारोहीहरू आउँछन्।
|
संसारको सबैभन्दा उँचाइमा स्थित सडक (मारस्मिक ला तथा खारदुङ ला) बाहेक यस क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला धेरैवटा शिखर छन् जसमा चढ्न पर्वतारोहीहरू आउँछन्।
|
Sumana-Regular
|
नाकका वरिपरिको रन फिक्का परेका कारण त्यहाँ फड़ल इन्फेक्सन पबि हुब॒सक्छ।
|
नाकका वरिपरिको रङ्ग फिक्का परेका कारण त्यहाँ फङ्गल इन्फेक्सन पनि हुनसक्छ।
|
Laila-Regular
|
हरियो सब्जी तथा फलको सेवब।
|
हरियो सब्जी तथा फलको सेवन।
|
Laila-Regular
|
"जहाँ आधुनिक चिकित्सामा परिणामञनुसार दबाइ त दिइन्छ तर त्यो दबाइ पित्त बढाउने हनसक्छ अनि पित्तको अधिकताद्वारा नै छिद्र बन्द भएको थियो, यसबाट लाभको साटो नोक्सान हने सम्भावना बढ़छ।"
|
"जहाँ आधुनिक चिकित्सामा परिणामअनुसार दबाइ त दिइन्छ तर त्यो दबाइ पित्त बढाउने हुनसक्छ अनि पित्तको अधिकताद्वारा नै छिद्र बन्द भएको थियो, यसबाट लाभको साटो नोक्सान हुने सम्भावना बढ्छ।"
|
Sahadeva
|
समाचारका अभिव्यक्तिको माध्यम भाषा हो।
|
समाचारका अभिव्यक्तिको माध्यम भाषा हो।
|
Glegoo-Regular
|
यी देशले नयाँ वैज़ानिक तरिका अनि नयाँ प्रकारका बीज विकसित गरेका छन् अनि त्यसलाई तिनीहस्ले प्रयोगमा ल्याडरहैका छन्।
|
यी देशले नयाँ वैज्ञानिक तरिका अनि नयाँ प्रकारका बीज विकसित गरेका छन् अनि त्यसलाई तिनीहरूले प्रयोगमा ल्याइरहेका छन्।
|
PragatiNarrow-Regular
|
पानीको बहाउ उचाइदेखि तलतिर हुन्छा
|
पानीको बहाउ उचाइदेखि तलतिर हुन्छ।
|
Kadwa-Regular
|
यसमा एउटा यन्त्रद्वारा विद्युत चुम्बकीय विकिरण ऊर्जालाई इलेक्ट्रोनिक भिडियो सिग्नलमा परिवर्तन गर्ने गरिन्छ।
|
यसमा एउटा यन्त्रद्वारा विद्युत चुम्बकीय विकिरण ऊर्जालाई इलेक्ट्रोनिक भिडियो सिग्नलमा परिवर्तन गर्ने गरिन्छ।
|
Mukta-Regular
|
"आवश्यकताभन्दा थोरै पनि घेर पानीको एनिमा प्रयोग गर्दा रोगीलार्ड थकाड़ अनुभव हुन्छ अथवा पानी अधोगामी ठुला आन्द्रामा रोकिएर वायु, भारीपन, असुविधा तथा चिन्ता उत्पन्न गर्छ ।"
|
"आवश्यकताभन्दा थोरै पनि धेर पानीको एनिमा प्रयोग गर्दा रोगीलाई थकाइ अनुभव हुन्छ अथवा पानी अधोगामी ठुला आन्द्रामा रोकिएर वायु, भारीपन, असुविधा तथा चिन्ता उत्पन्न गर्छ।"
|
Biryani-Regular
|
यसको थालनी गर्नका लागि तपाईं कुनै ट्रेकिडः क्लब अथवा संस्थाको सदस्य बन्न सकनुहुन्छ।
|
यसको थालनी गर्नका लागि तपाईँ कुनै ट्रेकिङ क्लब अथवा संस्थाको सदस्य बन्न सक्नुहुन्छ।
|
Nirmala
|
त्यहाँ एक दिन सब स्वतन्र हुनथे अनि दासले आफ्ना मालिकको भेष घारण गरेर सडकमा त्थे।
|
त्यहाँ एक दिन सबै स्वतन्त्र हुन्थे अनि दासले आफ्ना मालिकको भेष धारण गरेर सडकमा निस्किन्थे।
|
Rajdhani-Regular
|
भयानक जनावर यहाँ सिकार गदँ गरेका देखिन्छन्।
|
भयानक जनावर यहाँ सिकार गर्दै गरेका देखिन्छन्।
|
Sahitya-Regular
|
आउनुहोस् हामी तपाईलाई मेथीका बीजको क्वाथ बनाउने एउटा सजिल्रो तरिका बताउँछाँ।
|
आउनुहोस् हामी तपाईँलाई मेथीका बीजको क्वाथ बनाउने एउटा सजिलो तरिका बताउँछौँ।
|
PalanquinDark-Regular
|
राष्ट्रिय मरु उद्यान: जैसलमेरदेखि छगभग ४५ किमी टाढा राष्ट्रिय मरु उद्यान स्थित छा
|
राष्ट्रिय मरु उद्यान: जैसलमेरदेखि लगभग ४५ किमी टाढा राष्ट्रिय मरु उद्यान स्थित छ।
|
Siddhanta
|
बयरको दाउरा इन्धन तया फर्निचर बनाउनमा उपयोगी हुन्छ।
|
बयरको दाउरा इन्धन तथा फर्निचर बनाउनमा उपयोगी हुन्छ।
|
Amiko-Regular
|
हिऊँदमा सबैभन्दा राम्रो मौका अक्टोबरदेखि मार्चसम्म हुन्छ।
|
हिउँदमा सबैभन्दा राम्रो मौका अक्टोबरदेखि मार्चसम्म हुन्छ।
|
Nakula
|
'एक वर्षको हूँदा ओजन तीन गुना हनुपर्छा
|
एक वर्षको हुँदा ओजन तीन गुना हुनुपर्छ।
|
Hind-Regular
|
"यहाँ युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, भीम अनि द्रोपदीका गुफाहरू बनिएका छन्।"
|
"यहाँ युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, भीम अनि द्रोपदीका गुफाहरू बनिएका छन्।"
|
SakalBharati Normal
|
यसका प्रयोगले पानीका बचतका साथ भारपातलाई नियच्रित गर्न सकिन्छ।
|
यसका प्रयोगले पानीका बचतका साथै झारपातलाई नियन्त्रित गर्न सकिन्छ।
|
Sahadeva
|
मिस्रका स्वादिलो पकवान पनि फुड कोर्टमा विशेष स्टलमा चाख्म पाइनेछा
|
मिस्रका स्वादिलो पकवान पनि फुड कोर्टमा विशेष स्टलमा चाख्न पाइनेछ।
|
EkMukta-Regular
|
सबैभन्दा महत्त्वपूर्ण कारण यदि मल-मूत्रले भिजेको नेप्पी नानीका त्वचाका सम्पर्कमा धेरै समयसम्म रहेमा फोका बढ्छन्।
|
सबैभन्दा महत्त्वपूर्ण कारण यदि मल-मूत्रले भिजेको नेप्पी नानीका त्वचाका सम्पर्कमा धेरै समयसम्म रहेमा फोका बढ्छन्।
|
Cambay-Regular
|
राजस्थानको पहिलो महिला मन्त्री श्रीमती कमला बेनिवाल थिइन्|
|
राजस्थानको पहिलो महिला मन्त्री श्रीमती कमला बेनिवाल थिइन्।
|
Sura-Regular
|
१९९०, ९१ मा त्वगभग २.२५ करोड रुपियाँको मसिन आयात गरियो।
|
१९९०-९१ मा लगभग २.२५ करोड रुपियाँको मसिन आयात गरियो।
|
Asar-Regular
|
"यस्तै प्रकार कपर-टी ती महिलाहरुले लगाउनु हुँदैन, जो अविवाहित छन् अनि जसको एकजना पनि नानी भएको छैना"
|
"यस्तै प्रकार कपर-टी ती महिलाहरूले लगाउनु हुँदैन, जो अविवाहित छन् अनि जसको एकजना पनि नानी भएको छैन।"
|
Sumana-Regular
|
पर्यावरण अनि व्यवसायका दृष्टिले लाभदायक यी ठ॒ला वृक्षबाहैक हजारै यस्ता औषधीय बिरुवा छन् जुन आर्थिक रूपले अत्यन्त लाभदायक प्रमाणित भइरहैका छन्।
|
पर्यावरण अनि व्यवसायका दृष्टिले लाभदायक यी ठुला वृक्षबाहेक हजारौँ यस्ता औषधीय बिरुवा छन् जुन आर्थिक रूपले अत्यन्त लाभदायक प्रमाणित भइरहेका छन्।
|
Kurale-Regular
|
"रूखो कपालका लागि दही अथवा अन्डा लगाउनुहोस, आधा घण्टासम्म यसलाई छोड़नुहोस।"
|
"रूखो कपालका लागि दही अथवा अन्डा लगाउनुहोस्, आधा घण्टासम्म यसलाई छोड्नुहोस्।"
|
Sanskrit2003
|
ढुल्लेलअनुसार प्राकृतिक चिकित्साले संसारभरि महत्त्व पाइरहेको छ।
|
ढुङ्गेलअनुसार प्राकृतिक चिकित्साले संसारभरि महत्त्व पाइरहेको छ।
|
Lohit-Devanagari
|
"गुणा, भाग, जोड़नु, घटाउनु आदि किया हाम्रा मस्तिप्कले पनि गर्न सक््छ अनि कम्प्युटरले पनि।"
|
"गुणा, भाग, जोड्नु, घटाउनु आदि क्रिया हाम्रा मस्तिष्कले पनि गर्न सक्छ अनि कम्प्युटरले पनि।"
|
Sanskrit2003
|
'लद्दाख जानअधि सम्पूर्ण जानकारी अनि तयारी गर्नुपर्छ।
|
लद्दाख जानअघि सम्पूर्ण जानकारी अनि तयारी गर्नुपर्छ।
|
Hind-Regular
|
यसका प्रमुख उदाहरण योगा अनि स्ट्रेचिक एक्सरसाइज हुन्।
|
यसका प्रमुख उदाहरण योगा अनि स्ट्रेचिङ एक्सरसाइज हुन्।
|
Nirmala
|
"जो मानिसहरूले त्वचामा विभिन्न प्रकारका लोसनको प्रयोग गर्छनू, उनीहरूलाई पनि पिगमैन्टेसन हुन थाल्छ।"
|
"जो मानिसहरूले त्वचामा विभिन्न प्रकारका लोसनको प्रयोग गर्छन्, उनीहरूलाई पनि पिगमेन्टेसन हुन थाल्छ।"
|
Mukta-Regular
|
अल्सरको सही निदानका धेरै विकल्प उपलब्ध छनू।
|
अल्सरको सही निदानका धेरै विकल्प उपलब्ध छन्।
|
Sumana-Regular
|
"यो जुलू जनजातिको प्रदेश हो, यसैले यसको नाम क्वाजुलू नटाल भयो।”
|
"यो जुलू जनजातिको प्रदेश हो, यसैले यसको नाम क्वाजुलू नटाल भयो।"
|
YatraOne-Regular
|
विशाल छेपाराका आकारका एउटा जीव इगुआना जमैकाको राष्ट्रिय पशु हो।
|
विशाल छेपाराका आकारका एउटा जीव इगुआना जमैकाको राष्ट्रिय पशु हो।
|
Sarai
|
पद्मासन ध्यानका लागि उत्तम हो।
|
पद्मासन ध्यानका लागि उत्तम हो।
|
Palanquin-Regular
|
मलेरिया ज्चरो हुनेबित्तिके रोगीको रगत परीक्षण गराउनुहोस्।
|
मलेरिया ज्वरो हुनेबित्तिकै रोगीको रगत परीक्षण गराउनुहोस्।
|
Karma-Regular
|
"यसका रचना इँटाका मिलाईबाट भयो, तर भुडदँ र भित्तामा मूलख्पले श्वेत सद्गमरमर लगाएको थियो।"
|
"यसका रचना इँटाका मिलाईबाट भयो, तर भुइँ र भित्तामा मूलरूपले श्वेत सङ्गमरमर लगाएको थियो।"
|
Halant-Regular
|
विजैसार (विजयसार) का वृक्षका काठलाई कुटेर-पिसेर चूर्ण बनाएर राख्नुहोस्।
|
विजैसार (विजयसार) का वृक्षका काठलाई कुटेर-पिसेर चूर्ण बनाएर राख्नुहोस्।
|
Sarala-Regular
|
दाल बनाऊँदा पाकेका दालको पानी निकालेर सुप जस्तो गरम गरम खानुहोसा
|
दाल बनाउँदा पाकेका दालको पानी निकालेर सुप जस्तो गरम गरम खानुहोस्।
|
utsaah
|
जहाँ गहूँ अन्तर्राष्ट्रिय बजारको मुख्य निर्यातक खाद्यान्न हो।
|
जहाँ गहुँ अन्तर्राष्ट्रिय बजारको मुख्य निर्यातक खाद्यान्न हो।
|
Sanskrit2003
|
आन्द्वाबाठ अथवा अन्य अज्ञ्बाठ रकततस्राव हुँढा पनि शरीरमा आयरनको कमी हुनसकछ।
|
आन्द्राबाट अथवा अन्य अङ्गबाट रक्तस्राव हुँदा पनि शरीरमा आयरनको कमी हुनसक्छ।
|
Arya-Regular
|
"साना नानीद्वारा बजारमा अमिलत्लो-मिठो, चखित्तो कुरा खाँदा खोकीको उत्पत्ति हुनसक्छ, तर यस्तो खोकी एक-दुई दिनमा आफ निको हुन्छ।"
|
"साना नानीद्वारा बजारमा अमिलो-मिठो, चखिलो कुरा खाँदा खोकीको उत्पत्ति हुनसक्छ, तर यस्तो खोकी एक-दुई दिनमा आफैँ निको हुन्छ।"
|
Asar-Regular
|
घूँडाको जोनी वास्तवमा तिप्राको हड्डी (फीमर) अनि सकूडाको ग़को हड्डी (ठिबिया) का मध्यको जोनी हो।
|
घुँडाको जोर्नी वास्तवमा तिघ्राको हड्डी (फीमर) अनि खुट्टाको हड्डी (टिबिया) का मध्यको जोर्नी हो।
|
Arya-Regular
|
यित विभिन्न परिवर्ततका फलस्वछप मान्है लाई प्रह्त्तता अथवा पीडाको अल्ुभूति हुन्ठ।
|
यिनै विभिन्न परिवर्तनका फलस्वरूप मान्छेलाई प्रसन्नता अथवा पीडाको अनुभूति हुन्छ।
|
Khand-Regular
|
“यस पार्कको विस्मयपूर्ण प्राकृतिक दिशा » यहाँका बाक्ला जड़ल तथा घेरैवटा नदी एवम् जल स्रोतले एउटा दर्शनीय स्थलको प्रदर्शन प्रदान गर्छ।”
|
"यस पार्कको विस्मयपूर्ण प्राकृतिक दिशा , यहाँका बाक्ला जङ्गल तथा धेरैवटा नदी एवम् जल स्रोतले एउटा दर्शनीय स्थलको प्रदर्शन प्रदान गर्छ।"
|
Eczar-Regular
|
हिलिडको अर्थ हो रोगमुक्त तथा हिलरको अर्थ हो त्यो व्यक्ति जसले अलौकिक शक्ति द्वारा रोग ठिक गर्ने क्षमता राख्छ।
|
हिलिङको अर्थ हो रोगमुक्त तथा हिलरको अर्थ हो त्यो व्यक्ति जसले अलौकिक शक्ति द्वारा रोग ठिक गर्ने क्षमता राख्छ।
|
Sanskrit_text
|
*देशका किसान एउटा यस्ता बिमारीजस्तै हुनू, जसका घाउमा मलहम लगाउने सरकारले आफ़्रा नीतिहरूका माध्यम स्वयम् चोट दिड्ठरेको छा”
|
"देशका किसान एउटा यस्ता बिमारीजस्तै हुन्, जसका घाउमा मलहम लगाउने सरकारले आफ्ना नीतिहरूका माध्यम स्वयम् चोट दिइरहेको छ।"
|
PalanquinDark-Regular
|
सुत्ने बेलामा मच्छढदानी अथवा लामखुट्टेरोधी अगरबत्तीको प्रयोग अवश्य गर्नुहोसा
|
सुत्ने बेलामा मच्छडदानी अथवा लामखुट्टेरोधी अगरबत्तीको प्रयोग अवश्य गर्नुहोस्।
|
Halant-Regular
|
मधुमेह रोगद्वारा पीडित हुँदा शरीरमा इन्सुलिन कि त घेरे कम मात्रामा बनिन््छ कि यसको प्रभाव हाम्रा कोशिकाहरूमा उचित मात्रामा हुँदेन।
|
मधुमेह रोगद्वारा पीडित हुँदा शरीरमा इन्सुलिन कि त धेरै कम मात्रामा बनिन्छ कि यसको प्रभाव हाम्रा कोशिकाहरूमा उचित मात्रामा हुँदैन।
|
Sanskrit2003
|
समयभन्दा अधि कपाल सेतो हुनु।
|
समयभन्दा अघि कपाल सेतो हुनु।
|
Glegoo-Regular
|
ऋण वितरणमा अनावश्यक विलम्ब हुन्छ ।
|
ऋण वितरणमा अनावश्यक विलम्ब हुन्छ।
|
Sanskrit_text
|
बोटानिकल गर्डदेकिर खि दुर्ई घण्ठाका ड्राइभम्ा अनि ९० किलोपिदर टाढा पिन्नावलाको एलिफेन्ट अर्फनेज छा
|
बोटानिकल गार्डनदेखि दुई घण्टाका ड्राइभमा अनि कोलम्बोदेखि ९० किलोमिटर टाढा पिन्नावलाको एलिफेन्ट अर्फनेज छ।
|
Biryani-Regular
|
मलाई दचिगाम नेसनल पार्कका विषयमा जानकारी दिनुहोस।
|
मलाई दचिगाम नेसनल पार्कका विषयमा जानकारी दिनुहोस्।
|
Mukta-Regular
|
अधिक स्पले जुन नृत्य नियमबद् हँदैन त्यसलाई लोकनृत्य भनिन्छ।
|
अधिक रूपले जुन नृत्य नियमबद्ध हुँदैन त्यसलाई लोकनृत्य भनिन्छ।
|
Akshar Unicode
|
(५० मिग्रा. क्याप्सुल्समा उपलब्ध) जसलाई तपाईं दैनिक सहज तरिकाले लिन सक्नुहुन्छ।
|
(५० मिग्रा. क्याप्सुल्समा उपलब्ध) जसलाई तपाईँ दैनिक सहज तरिकाले लिन सक्नुहुन्छ।
|
Palanquin-Regular
|
"प्राचीन वाद्य यन्त्र, टिपू अनि हैदरअलीका तरवार अनि शिंवाजीको बाघपन्जे जगमोहन प्यालेसका यस सडत्ग्रहालयका विशेष आकर्षण हुन्।"
|
"प्राचीन वाद्य यन्त्र, टिपू अनि हैदरअलीका तरवार अनि शिवाजीको बाघपन्जे जगमोहन प्यालेसका यस सङ्ग्रहालयका विशेष आकर्षण हुन्।"
|
Baloo-Regular
|
सुल्तान अहमदसाहका दास सैयदद्यरा निर्मित सिंदी सैयदको जाली मस्जिद स्थापत्य कलाको बेजोड नमुना हो।
|
सुल्तान अहमदसाहका दास सैयदद्वारा निर्मित सिदी सैयदको जाली मस्जिद स्थापत्य कलाको बेजोड नमुना हो।
|
Laila-Regular
|
यदि बड्गराका मांशपेशीमा टिटनसको हमला भए बचन्जारा बाउँडिन्छ (स्तब्ध) अनि मुख न त खुल्छ न बन्द नै हुन्छा
|
यदि बङ्गराका मांशपेशीमा टिटनसको हमला भए बङ्गारा बाउँडिन्छ (स्तब्ध) अनि मुख न त खुल्छ न बन्द नै हुन्छ।
|
Sumana-Regular
|
'कसुरी मेथीको छराड़ अक्टोबर महिनामा गर्नुहीस्।
|
कसुरी मेथीको छराइ अक्टोबर महिनामा गर्नुहोस्।
|
Baloo2-Regular
|
सड्ग्रहित कीट एवम् रोग प्रबन्धनको धारणा स्थायी खेतीको महत्त्वपूर्ण अड्ड हो।
|
सङ्ग्रहित कीट एवम् रोग प्रबन्धनको धारणा स्थायी खेतीको महत्त्वपूर्ण अङ्ग हो।
|
Karma-Regular
|
होमियोप्याथी औषधी स्ट्यानम-६ दिनमा ३ पलट लिनु लाभदायक हुन्छ।
|
होमियोप्याथी औषधी स्ट्यानम-६ दिनमा ३ पल्ट लिनु लाभदायक हुन्छ।
|
Cambay-Regular
|
"दिल्ली अथवा बम्बईमा जून वस्तुहरू ठुला ठुल्ा वातानुकूलित स्टोर मा पाइन्छन्, ती यहाँ बाटामा बेचिन्खन्|"
|
"दिल्ली अथवा बम्बईमा जुन वस्तुहरू ठुला ठुला वातानुकूलित स्टोर मा पाइन्छन्, ती यहाँ बाटामा बेचिन्छन्।"
|
Asar-Regular
|
गोबर्ट एभेन्युस्थित वर्षों पुरानो मेरी बिल्डिडले हेदे तपाईलाई फ्रान्समा भएको आभास गराउँछ।
|
गोबर्ट एभेन्युस्थित वर्षौँ पुरानो मेरी बिल्डिङले हेर्दै तपाईँलाई फ्रान्समा भएको आभास गराउँछ।
|
NotoSans-Regular
|
उनकै शब्दमा जुन आनन्द लोकगीतमा छ त्यो अन्य कुनै सडगीतमा छैन।
|
उनकै शब्दमा जुन आनन्द लोकगीतमा छ त्यो अन्य कुनै सङ्गीतमा छैन।
|
Hind-Regular
|
ढुलैमाझ विवाढ कति बढयो भने मोहम्मद रफी अनि लता मज्लेश्करमाझ कुराकानी पनि बन्द भयो अनि ढुवैले सँगै गीत गाउन अस्वीकार गरिद्षिए।
|
दुवैमाझ विवाद कति बढ्यो भने मोहम्मद रफी अनि लता मङ्गेश्करमाझ कुराकानी पनि बन्द भयो अनि दुवैले सँगै गीत गाउन अस्वीकार गरिदिए।
|
Arya-Regular
|
स्वाडको स्थिति यसभन्दा भिन्न हुन्छा
|
स्वाङको स्थिति यसभन्दा भिन्न हुन्छ।
|
YatraOne-Regular
|
,यस्तो मनोरम दृश्य मेले कहिल्ये देखेको थिइदन।
|
यस्तो मनोरम दृश्य मैले कहिल्यै देखेको थिइन।
|
Sanskrit2003
|
बाँच्े एउटा भिन्नै चाह अनुभव हुनथाल्छ अनि तपाईंको मन प्रफुल्लित भएर उठछ।
|
बाँच्ने एउटा भिन्नै चाह अनुभव हुनथाल्छ अनि तपाईँको मन प्रफुल्लित भएर उठ्छ।
|
Laila-Regular
|
"भारतका विशेष सन्दर्भमा, रिपोर्टमा स्पष्ट भनिएको छ, भारतीय टेलिभिजनको प्राथमिक उद्देश्य लोक शिक्षण, सूचना अनि ज्ञानका माध्यमले देशको विकास हो।"
|
"भारतका विशेष सन्दर्भमा, रिपोर्टमा स्पष्ट भनिएको छ, भारतीय टेलिभिजनको प्राथमिक उद्देश्य लोक शिक्षण, सूचना अनि ज्ञानका माध्यमले देशको विकास हो।"
|
SakalBharati Normal
|
साथै जिल्लाभरिका १०० जना. किसानको समूह बनाएर आफैले तयार पारेको मल निःशुल्क वितरण गरे।
|
साथै जिल्लाभरिका १०० जना किसानको समूह बनाएर आफैले तयार पारेको मल निःशुल्क वितरण गरे।
|
Kadwa-Regular
|
"भ्रूणका विषयमा सम्पूर्ण जानकारीका अतिरिक्त युएसजीबाट जुन एउटा महत्त्वपूर्ण जानकारी पाइन्छ, त्यो सालको विषयमा हो।"
|
"भ्रूणका विषयमा सम्पूर्ण जानकारीका अतिरिक्त युएसजीबाट जुन एउटा महत्त्वपूर्ण जानकारी पाइन्छ, त्यो सालको विषयमा हो।"
|
Shobhika-Regular
|
ती दिनमा रेल कापनी इस्टर्न बड्भालका एजेन्ट फ्रयाड्डलिन प्रेस्टेजले सिलगढीदेखि दार्जिलिडसम्म रेल लाइन ओछ्याजने प्रस्ताव राख्यो।
|
ती दिनमा रेल कम्पनी इस्टर्न बङ्गालका एजेन्ट फ्र्याङ्कलिन प्रेस्टेजले सिलगढीदेखि दार्जिलिङसम्म रेल लाइन ओछ्याउने प्रस्ताव राख्यो।
|
Biryani-Regular
|
यस मूर्तिले यस गढको प्राचीनता त सिद्ध ने छा
|
यस मूर्तिले यस गढको प्राचीनता त सिद्ध नै छ।
|
Kokila
|
कान दुख्दा यसको रस कानमा हालिन्छा
|
कान दुख्दा यसको रस कानमा हालिन्छ।
|
Sura-Regular
|
मेरा कमजोरीको प्रयोग मेरा विरुद्ध नगरोस्॥
|
मेरा कमजोरीको प्रयोग मेरा विरुद्ध नगरोस्।
|
Cambay-Regular
|
मूल्य स्थरीकृत उत्पादन गर्नाले आय पनि अधिक हन्छ तथा अधिक उत्पादनको राग्रो उपयोग हन्छ।
|
मूल्य स्थरीकृत उत्पादन गर्नाले आय पनि अधिक हुन्छ तथा अधिक उत्पादनको राम्रो उपयोग हुन्छ।
|
Akshar Unicode
|
यसले धेरे राग्रीसँगले त्वचाको पीषण गछ।
|
यसले धेरै राम्रोसँगले त्वचाको पोषण गर्छ।
|
Kurale-Regular
|
”मेरो समूहनाइके ज्याकी जो एक सज्जाकार रहेकी छन्, सहसा भनिन् यो त रोचक छ ।”
|
"मेरो समूहनाइके ज्याकी जो एक सज्जाकार रहेकी छन्, सहसा भनिन् यो त रोचक छ ।"
|
PalanquinDark-Regular
|
"वाराणसी तथा अन्य घेर क्षेत्रमा फुल तथा पानको खेती गरिन्छ, तर केराका खेतीबारे मानिसहरूले जान्दैन नै थिए।"
|
"वाराणसी तथा अन्य धेरै क्षेत्रमा फुल तथा पानको खेती गरिन्छ, तर केराका खेतीबारे मानिसहरूले जान्दैन नै थिए।"
|
Halant-Regular
|
नजमकारका समाचारमा हामी व्याख्यान शैलीको प्रयोग
|
यस प्रकारका समाचारमा हामी व्याख्यान शैलीको प्रयोग गर्छौँ।
|
utsaah
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.